Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चैनपुरमा सिलदेवी मेला, परम्परागत ढाँकी नाचदेखि मागलसम्म प्रस्तुत

चैनपुरमा सिलदेवी मेला, परम्परागत ढाँकी नाचदेखि मागलसम्म प्रस्तुत

  • 99
    SHARES
  • चैनपुरमा सिलदेवी मेला, परम्परागत ढाँकी नाचदेखि मागलसम्म प्रस्तुत

    काठमाडौं । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध सिलदेवी मेला सोमबार औपचारिक कार्यक्रमसहित सुरु भएको छ । मेलाको अवसरमा स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत नाचगान प्रस्तुत गरिएको छ।

    मेलामा परम्परागत ढाँकी नाच, लोकनृत्य, मागल लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । मेलाको उद्घाटन बझाङका प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले गरेका थिए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij