Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विश्व पर्यटन दिवस मनाइँदै

विश्व पर्यटन दिवस मनाइँदै

  • 77
    SHARES
  • विश्व पर्यटन दिवस मनाइँदै

    काठमाडौं । विश्व पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ । १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij