Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक

  • 124
    SHARES
  • वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक

    काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक छाएको छ । इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि भइरहेका छन् । इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ ।

    इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij