Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्कुल लिगको उपाधि एलए डगन्सलाई

स्कुल लिगको उपाधि एलए डगन्सलाई

  • 91
    SHARES
  • स्कुल लिगको उपाधि एलए डगन्सलाई

    काठमाडौं । नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को ग्राण्ड फिनाले खेलमा एलए ड्रयागन्स विजेता भएको छ । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार रति सम्पन्न भएको खेलमा आरबीएस रेड पाण्डालाई पराजित गर्दै एलए ड्रयागन्सले उपाधि हात पारेको हो । खेलमा एलए ड्रयागन्सले आरबीएस रेड पाण्डालाई २-० ले पराजित गरेको हो ।

    प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको एलए ड्रागन्सले फाइनलमा समेत आफ्नो प्रभाव कायम राख्दै उपाधि जितेको हो । आरबीएस रेड पाण्डा भने उपविजेतामा सीमित भयो । प्रतियोगितामा विभिन्न ८ विद्यालयका टोलीहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एलए ड्रागन्स फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij